loading player ...

आयुर्वेद र हाम्रो जीवनशैली || TOUGH talk with Dil Bhusan Pathak Full Episode

TOUGH talk with Dil Bhusan Pathak
को प्रकाशित Oct 10, 2019
11,972 दृश्य
Server G     Download
आप वीडियो को देख रहे हैं आयुर्वेद र हाम्रो जीवनशैली || TOUGH talk with Dil Bhusan Pathak Full Episode. आप ऑनलाइन देख सकते हैं और एमपी 3, वेबएम, एफएलवी, 3 जीपी, एमपी 3, पूरी तरह से मुफ्त में कई प्रारूपों के साथ आयुर्वेद र हाम्रो जीवनशैली || TOUGH talk with Dil Bhusan Pathak Full Episode हाई-स्पीड वीडियो डाउनलोड कर सकते हैं। TOUGH talk with Dil Bhusan Pathak द्वारा अपलोड करें

वीडियो क्लिप आयुर्वेद र हाम्रो जीवनशैली || TOUGH talk with Dil Bhusan Pathak Full Episode

आधुनिकिकरणसँगै तपाईहाम्रो जीवनशैली पनि बदलिइरहेको छ । सुचना तथा संचारको पहुँच, बसाईसराई, बजारीकरण, भौतिक सुख सुविधामा वृद्धि, तथा विश्वव्यापीकरण जस्ता अनेक कारणले हाम्रो परम्परागत जीवनशैलीमा व्यापक बदलाब आएको छ । गाउँले जीवनपद्धति समेतलाई अहिले शहर लागेको छ । कृषि कर्मबाट जिविकोपार्जन गर्नेहरु अन्य पेशा अंगालीरहेका छन् । पेशा बदलिएसंगै खानपान, जीवनपद्धतिमा निकै उतारचढाव आएको छ । खानपानमा ध्यान नदिदा अनेकौ रोगको समाना गर्नुपर्ने अवस्था आएको छ । तनाव, चिन्ताको मात्रा बढ्दो छ ।
हाम्रो जीवनशैली अहिले कसरी बिग्रिइरहेको छ ? खानपानको शैली कस्तो छ ? आधुनिक जीवन शैलीमा कस्ता स्वास्थ्य समस्या बढीरहेका छन् । खानपान र मानिसको बदलिएको जीवनशैली सम्बन्धि छलफल गर्न आज मसँग हुनुहुन्छ आर्यूर्वेदका ज्ञाता बरिष्ठ डाक्टर ऋषिराम कोइराला ।
समयक्रममा बदलिएको जीवशैलीलाई अतिकति ख्याल गर्ने हो भने धेरै समस्याहरुबाट पार पाउन सक्छौ । समस्या भइसकेको छ भने मौलिक चिकित्सा पद्धितबाट पनि उपचारको विधि अनपाउन सकिन्छ । झण्डै चार हजार बर्षदेखि चलिरहेको पूर्वीय चिकित्साशास्त्र आयूर्वेदबाट हामी कसरी लाभ लिन सक्छौ ? नेपाल र विश्वमा आयूर्वेदिक उपचार पद्धतिको अवस्था कस्तो छ ? आयुर्वेदिक उपचारलाई राज्यले कुन हदसम्म प्राथमिकता दिएको छ ? यीनै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ आर्यूर्वेदका ज्ञाता बरिष्ठ डाक्टर ऋषिराम कोइराला ।
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook: http://www.facebook.com/ToughTalk/
Twitter: http://twitter.com/DilBhusanPathak
Youtube: http://todaytv8.com/mem-clip/toughtalk1
Podcast: http://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: http://www.instagram.com/dil_bhusan_...

YouTub, YouTub, මිහිතලයෙන් සඳහටම සමුගන්නා ,
कीवर्ड खोज
आयुर्वेद र हाम्रो जीवनशैली || TOUGH talk with Dil Bhusan Pathak Full Episode आयुर्वेद र हाम्रो जीवनशैली || TOUGH talk with Dil Bhusan Pathak Full Episode आयुर्वेद र हाम्रो जीवनशैली || TOUGH talk with Dil Bhusan Pathak Full Episode
श्रेणियाँ TOUGH talk, Dil Bhusan Pathak, Kantipur Television, Himalaya Television,
Loading...