loading player ...

परम्परागत कृषि प्रणाली छोडेर व्यवसायिक कृषिमा - NEWS24 TV

News24 Nepal
को प्रकाशित Jun 13, 2019
590 दृश्य
Server G     Download
आप वीडियो को देख रहे हैं परम्परागत कृषि प्रणाली छोडेर व्यवसायिक कृषिमा - NEWS24 TV. आप ऑनलाइन देख सकते हैं और एमपी 3, वेबएम, एफएलवी, 3 जीपी, एमपी 3, पूरी तरह से मुफ्त में कई प्रारूपों के साथ परम्परागत कृषि प्रणाली छोडेर व्यवसायिक कृषिमा - NEWS24 TV हाई-स्पीड वीडियो डाउनलोड कर सकते हैं। News24 Nepal द्वारा अपलोड करें

वीडियो क्लिप परम्परागत कृषि प्रणाली छोडेर व्यवसायिक कृषिमा - NEWS24 TV

डडेल्धुराका किसानहरु परम्परागत कृषि प्रणाली छोडेर व्यवसायिक कृषिमा लागेका छन् । अहिले अमरगढी नगरपालिकाका अधिकांश किसानहरु पोलिहाउस निर्माण गरी टमाटर खेति गरिरहेका छन् । यसबाट उनीहरुले राम्रो आम्दानी हुने अपेक्षा समेत गरेका छन् ।

डडेलधुराको अमरगढी नगरपालिका–२ मौरडाका धेरैजसो किसानहरु अहिले टमाटर खेतिमा आकर्षित भएका छन् । नगरपालिकाले व्यवसायिक कृृषिमा अनुदान दिन थालेपछि किसानहरु परमपरागत खेति छाडेर पोलिहाउस निर्माण गरी टमाटर खेति गरेका हुन् । किसानहरु आधुनिक तरिकाबाट कृषि खेति गर्न पाउँदा आम्दानी पनि बढ्ने अपेक्षा गरेका छन् । अहिले गाउँमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले टमाटर खेतिमा ५० प्रतिशत अनुदान दिएपछि किसानहरुले पनि आधुनिक प्रविधिबाट तरकारी खेति गरेका हुन् ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका अनुसार डडेलधुरा जिल्लामा अहिले ५ सय ५ पोलिहाउसमा टमाटर खेति भइराखेको छ । जस मध्ये अमरगढी नगरपालिकामा मात्रै ३ सय पोलिहाउस निर्माण भएका छन् । एउटा पोलिहाउसको निर्माण गर्न १ लाख २४ हजार रुपैयाँ लागत लागेको छ । जस मध्ये ५० प्रतिशत रकम आयोजनाले अनुदान दिएको जनाएको छ ।
एसियाली विकास बैंकको अनुदानमा सञ्चालित आयोजनाले डडेल्धुरामा ५२ वटा उपआयोजना सञ्चालन गरिरहेको छ । जसमध्ये केराखेती, तरकारी तथा आलु, अन्नवाली, विउ, फलफुल, अदुवा, मह, मुसुरो, च्याउ लगायत रहेका छन् ।

SUBSCRIBE :http://todaytv8.com/mem-clip/news24tvc...
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews


कीवर्ड खोज aaa(r) industrial triplex, aaa(r) car insurance, aaa(r) industrial triplex pump, aaa(r) member rewards visa signature(r) card, aaa(r) 53-piece first aid kit,
परम्परागत कृषि प्रणाली छोडेर व्यवसायिक कृषिमा - NEWS24 TV परम्परागत कृषि प्रणाली छोडेर व्यवसायिक कृषिमा - NEWS24 TV परम्परागत कृषि प्रणाली छोडेर व्यवसायिक कृषिमा - NEWS24 TV
श्रेणियाँ , , , ,
Loading...