loading player ...

नेपाली चलचित्र "झुमा" II Nepali Movie Jhuma Full Movie

Caravan Media Pvt. Ltd.
को प्रकाशित Apr 9, 2019
78,156 दृश्य
Server G     Download
आप वीडियो को देख रहे हैं नेपाली चलचित्र "झुमा" II Nepali Movie Jhuma Full Movie. आप ऑनलाइन देख सकते हैं और एमपी 3, वेबएम, एफएलवी, 3 जीपी, एमपी 3, पूरी तरह से मुफ्त में कई प्रारूपों के साथ नेपाली चलचित्र "झुमा" II Nepali Movie Jhuma Full Movie हाई-स्पीड वीडियो डाउनलोड कर सकते हैं। Caravan Media Pvt. Ltd. द्वारा अपलोड करें

वीडियो क्लिप नेपाली चलचित्र "झुमा" II Nepali Movie Jhuma Full Movie

नेपाली चलचित्र जगतमा एउटा पहिचान बनाउन सफल कलाकार जिमी गुरुङ, गोपाल भुटानी, अर्जुन श्रेष्ठ, मौसमी मल्ल जस्ता कलाकार आज यस क्षेत्र बाट लगभग पलाएन भएको अवस्थामा यो चलचित्र हेरे पछि निर्माता एवं कलाकारहरुलाई नयाँ उर्जा मिलोस र फेरी यस्ता नेपाली चलचित्रहरु बनुन भन्ने हाम्रो सुभकामना छ ।

तपाईको एउटा कमेन्टले यस्ता मौलिक चलचित्र निर्माण गर्न निर्माता लाई थप उर्जा मिल्ने छ । यस्ता मौलिक चलचित्र निर्माता र कलाकार लाई प्रोत्साहन गरौ । जिमी गुरुङ जस्ता कलाकारको पुनर आगमनले नेपालि चलचित्रले एउटा कलाकार मात्र होइन कथाअनुसारको छायांकन स्थल पनि प्राप्त गर्ने छ । कलाकारको सम्मान गरौ । नेपाली चलचित्रलाई माया गरौ ।

निर्माता, निर्देशक, प्राविधिक एवं कलाकारको सम्मान स्वरुप यो चलचित्र अपलोड गरेका हौ । यस बाट कसैमा असर पर्न गएमा यस च्यानल बाट हटाईदीने छौ ।


कीवर्ड खोज
नेपाली चलचित्र "झुमा" II Nepali Movie Jhuma Full Movie नेपाली चलचित्र "झुमा" II Nepali Movie Jhuma Full Movie नेपाली चलचित्र "झुमा" II Nepali Movie Jhuma Full Movie
श्रेणियाँ , , , ,
Loading...