loading player ...

जुम्लाका युवा पुस्ताको जीवनशैली आधुनिकता उन्मुख


को प्रकाशित Sep 8, 2019
16,287 दृश्य
Server G     Download
आप वीडियो को देख रहे हैं जुम्लाका युवा पुस्ताको जीवनशैली आधुनिकता उन्मुख. आप ऑनलाइन देख सकते हैं और एमपी 3, वेबएम, एफएलवी, 3 जीपी, एमपी 3, पूरी तरह से मुफ्त में कई प्रारूपों के साथ जुम्लाका युवा पुस्ताको जीवनशैली आधुनिकता उन्मुख हाई-स्पीड वीडियो डाउनलोड कर सकते हैं। द्वारा अपलोड करें

वीडियो क्लिप जुम्लाका युवा पुस्ताको जीवनशैली आधुनिकता उन्मुख

जुम्लामा जिमखाना ! सुन्दा पनि रमाइलो लाग्ने । बिकट मानिने जुम्लालाई सडक सञ्जालले समेटेसँगै युवा पुस्ताको जीवनशैली आधुनिकता उन्मुख छ । यसैको पछिल्लो उदाहरण हो - जुम्लामा जिमखाना ।
जुम्लालाई सडक सञ्जालले छोएसंगै खलंगामा जिमखानाहरु खुलेका छन् । घरघरायसी काममा व्यस्त रहने युवाहरु अहिले विहान बेलुका समय निकालेर आफ्नो शरिर आकर्षक बनाउन जिमखाना धाउने गर्दछन् । जुम्लामा खुलेका अत्याधुनिक जिमखानामा पालो पाउन समेत मुस्किल छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : http://todaytv8.com/mem-clip/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: http://www.facebook.com/kantipurtele...
Twitter: http://twitter.com/ourktv
Instagram: http://www.instagram.com/kantipurtel...


कीवर्ड खोज
जुम्लाका युवा पुस्ताको जीवनशैली आधुनिकता उन्मुख जुम्लाका युवा पुस्ताको जीवनशैली आधुनिकता उन्मुख जुम्लाका युवा पुस्ताको जीवनशैली आधुनिकता उन्मुख
श्रेणियाँ , , , ,
Loading...